काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ। हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवको वाहन मानिने कुकुरको पूजा गर्ने गरिन्छ।
_XrO8a16VBV.jpg)
मानिसको निकट साथी, आज्ञाकारी र रक्षकको रूपमा लिइने कुकुरको पूजा गर्ने प्रचलनअनुरूप नेपाल प्रहरीले तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो।
_xadBoVeD71.jpg)
अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरिने यी कुकुरहरूलाई माला लगाएर, मिष्टान्न खुवाएर तथा टीका लगाएर सम्मान गरिएको छ। प्रहरीले कुकुरप्रतिको समर्पण र महत्त्वलाई उजागर गर्दै हरेक वर्ष यसरी कुकुर तिहार मनाउने गरेको छ।
_NGjNNWuKqs.jpg)
_P3ldf717aB.jpg)
_anHPW1DP6j.jpg)
_3n0fXfIEns.jpg)
_Xi5RtK0sBe.jpg)
_LYT7MRh0iy.jpg)
_TdFKMFnQYM.jpg)
_q4AbZOBu6S.jpg)
_W1kpY2EA9f.jpg)
_QcQAVCpOHk.jpg)
_RT1MjxPld6.jpg)
_CrEetmFiUT.jpg)
_s94tA9yBKv.jpg)
_kLEUuXqG55.jpg)
_2LlmmQgO4L.jpg)
_tJ3TTUaB8l.jpg)
_TbweVpKnKN.jpg)
_A9O2U4nHWA.jpg)
_SQB1ZcjdhR.jpg)
_DCDc7Pc7pd.jpg)
_rv6qv0gFgW.jpg)
_XVpVlncNTt.jpg)
_SjobKJBYY4.jpg)
_FheEOO06dk.jpg)
_cn545geDHF.jpg)
_hlr4HRgvbI.jpg)
_AmWYUryl8o.jpg)
_UN0VMkoUrp.jpg)
_4nifYhj5bc.jpg)
_1ss3WXHVtp.jpg)
_VISbGErSTf.jpg)
_WZ6C4xPnfH.jpg)
_m5ngbmMJEc.jpg)
_B6CtCMQU2i.jpg)
प्रतिक्रिया