सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’

नेकपा (माओवादी) केन्द्रका सांसद राजन दाहालले सिन्धुली क्षेत्र नम्बर–२ बाट चुनाव जितेका हुन् । दाहालले राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन सशस्त्र र नेपाल प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका...