१० पार्टीको एकताबारे बाबुरामको टिप्पणी : सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो
बुधबार, १९ कात्तिक २०८२, १९ : ३८
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीसहित १० पार्टीको एकताबारे कडा टिप्पणी गरेका छन् ।
बुधबार १० वटा कम्युनिष्ट पार्टीहरूबिच एकता गरिएको थियो ।
उक्त एकताबारे टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने,'सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो ।'
उनले जेनजी सहितको नयाँ वैकल्पिक शक्तिहरू मिल्नुपर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण