शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

शुभमले लिए वेन बेन चार्ल्सवर्थको विकेट, विराटनगरलाई पाँचौँ सफलता

शनिबार, ०६ मङ्सिर २०८२, १६ : ३०
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
  • खेलको अपडेटको लागि तयार रहनुहोस्।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजविरुद्ध पाँचौँ सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको विराटनगरकका लागि शुभम रन्जानेले पाँचौँ विकेट लिएका हुन् । 

उनले १३ औँ ओभरको पाँचौँ बलमा बेन चार्ल्सवर्थलाई ३२ रनमा क्याच आउट गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप