अपडेट
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
बिहीबार, ११ मङ्सिर २०८२, १६ : १०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण