पोखराको चौथो विकेट गुम्यो, सञ्जयले लिए विकेट
बिहीबार, ११ मङ्सिर २०८२, १६ : ४९
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले जिम्मी निशमको रुपमा तेस्रो विकेट गुमाएको हो । निशमलाई जनकपुरका सञ्जय कृष्णमूर्तीले १ रनमा क्याच आउट गराए । यो विकेटसँगै सञ्जयले तीन विकेट लिइसकेका छन् ।
चौथो विकेट गुमाएसँगै पोखराले ११ ओभरको समाप्तिमा ६८ रन बनाउँदै चार विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण