सुमितले लिए जनकपुरको एकै ओभरमा दुई विकेट
बिहीबार, ११ मङ्सिर २०८२, १८ : ०७
काठमाडौँ । सुमित वर्माले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सको एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले जान निकलो स्टोनको रूपमा तेस्रो विकेट गुमाएको हो ।
चौथो ओभरको पहिलो बलमा स्टोनलाई पोखराका सुमित वर्माले क्याच आउट गरेका हुन् । चौथो ओभरको अन्तिम बलमा सुमितले माज शदागतलाई २० रनमा क्याच आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण