राजनीति
यस्तो छ कांग्रेसले बनाएको क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
सोमबार, १५ मङ्सिर २०८२, १६ : २०
सारांश
- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको मापदण्ड बनाएको छ।
- सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता वितरण र नवीकरणको मापदण्ड बनायो।
- प्रवक्ता डा. प्रकाशशरण महतले कार्यवाहक सभापतिको मापदण्ड सर्वसम्मतिले पारित भएको जानकारी दिए।
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको मापदण्ड बनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता वितरण र नवीकरणको मापदण्ड बनाएको हो ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको मापदण्ड सर्वसम्मतिले पारित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
यस्तो छ वितरण र नवीकरणको मापदण्ड :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण