अपडेट
मधेसको ‘सीएम’ मा दाबी पेस गर्ने समय घर्किँदै, कांग्रेस–लोसपाको अडान कायमै
शुक्रबार, १९ मङ्सिर २०८२, १४ : ४७
काठमाडौँ । सरोज कुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै अहिले नयाँ मुख्यमन्त्रीका लागि दलहरूबिच छलफल भइरहेको छ ।
विशेषतः नेपाली कांग्रेस र लोसपाले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म मात्रै छ ।
नेपाली कांग्रेस,लोसपासहित सात दलबिच बिहीबारदेखि नै मुख्यमन्त्रीका विषयमा छलफल भइरहेपनि निष्कर्षमा पुग्न सकिएको छैन ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनलले अडान कायमै रखेका छन् । दलहरूबिच सहमति जुटाउने प्रयासस्वरुपमा आज पनि छलफल जारी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण