सरुवा
एकैपटक ३० उपसचिवको अन्तरमन्त्रालय सरुवा
शुक्रबार, ११ पुस २०८२, २० : ५६
काठमाडौँ । एकैपटक ३० उपसचिवको अन्तरमन्त्रालय सरुवा गरिएको छ ।
शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ३० उपसचिवको सरुवा गरेको हो ।
कृष्ण कुमारी गौली तिवारीको श्रम मन्त्रालयमा सरुवा गरिएको छ । दिपक कुमार थापाको वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण