राष्ट्रपतिको सल्लाहकार छाडेका सुनील थापालाई कांग्रेसले बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार
बुधबार, २३ पुस २०८२, ११ : २८
काठमाडौँ । नेपाली कांग्रेसले कांग्रेस नेता सुनील बहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेशबाट अन्य क्लस्टरमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनले केही अघि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुने निश्चित भएकै कारण उनले सल्लाहकार पद छाडेका थिए ।
माघ ११ गते हुने निर्वाचनका लागि उनले आजै मनोनयन दर्ता गराउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण