पूर्व महान्यायाधिवक्ता खातीलाई कांग्रेसले बनायो उम्मेदवार
बुधबार, २३ पुस २०८२, ११ : ३१
काठमाडौँ । नेपाली कांग्रेसले पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उनलाई सुदूरपश्चिमबाट अन्य क्लस्टरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी नेकपा विभाजनपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा महान्यायाधिवक्ता बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण