सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुरु भयो कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र

सोमबार, २८ पुस २०८२, १० : ४४
सोमबार, २८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भयो।
  • बन्दसत्र सोमबार बिहान पौने ११ बजेदेखि सुरु भएको हो।
  • ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले बन्दसत्रको अध्यक्षता गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।  

बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप