कुलमानको साथ छाडेकी श्रेष्ठ हर्कको पार्टीबाट चुनाव लड्ने
बिहीबार, ०१ माघ २०८२, २० : ०३
मकवानपुर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी छाडेकी विद्या श्रेष्ठले मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।
हेटौँडा सडक विस्तारको विरुद्धमा रहेकी उज्यालो नेपाल पार्टीकी तत्कालीन केन्द्रीय सदस्य श्रेष्ठले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी हुन् ।
हेटौँडा सडक विस्तार विरुद्ध रहेर उनेपा त्याग गरेकी श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीबाट चुनाव लड्ने गरी उम्मेदवार बन्ने भएकी हुन् ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार गरिएको भन्दै श्रेष्ठले पार्टी छाडेकी श्रेष्ठले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट चुनाव लड्ने भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण