रास्वपा महाधिवेशन
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
बिहीबार, ११ असार २०८३, २३ : ३६
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा नेता असिम शाहले सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी गराएका हुन् ।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबको यात्रा सह–महामन्त्रीतर्फ ।’
बिहीबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको निर्वाचन परिणाममा शाहले १७२८ मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा केन्द्रीय सदस्य चुनिएपछि अब दोस्रो चरणको निर्वाचनका लागि उनले पदाधिकारी अन्तर्गत सह–महामन्त्री पदमा दाबेदारी पेस गरेका हुन् ।
उनी प्रधानमान्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण