राजनीति
निर्वाचन आयोगको निर्णय कुर्दै सडकमै बस्यो गगन समूह, तस्बिरहरू
शुक्रबार, ०२ माघ २०८२, १७ : ५०
सारांश
- नेपाली कांग्रेसको गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुरेर सडकमा बसिरहेको छ।
- निर्वाचन आयोगले शेरबहादुर देउवा समूह र गगन थापा समूहसँग छलफल गरेको थियो।
- विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी सडकमै बसेर निर्णय कुरिरहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमा बसेको छ । शुक्रबार निर्वाचन आयोगले शेरबहादुर देउवा समूह र गगन थापा समूहसँग छलफल गरेको थियो ।
यससँगै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी प्रदीप पौडेल, फरमुल्ला मनसुर, उदय शम्सेर, डिला संग्रौला, पुष्पा भुसाल लगायतका पदाधिकारी सडकमै बसेर निर्णय कुरिरहेका हुन् ।
बाहिर सडकमा भने तरूण दलले विशेष महाधिवेशनको विरोधमा नाराबाजी गरिरहेको छ । दुवै समूहले आफूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण