बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ठुलो मात्रामा लागूऔषधसहित ५ भारतीय पोखराबाट पक्राउ

पोखरा । पोखराबाट ठुलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ पक्राउ परेका छन् ।  असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवामा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि...