शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेकपाबाट कास्की १ मा राजकाजी उम्मेदवार

आइतबार, ०४ माघ २०८२, ०३ : २३
आइतबार, ०४ माघ २०८२

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करण) लाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको हो ।

गुरुङ संविधानसभा सदस्य हुन् । उनी २०६४ को निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । २०७० मा उनी पर्वतबाट पराजित भएका थिए भने २०७४ मा कास्की २ (ख) बाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप