गोरखामा रास्वपाले टुङ्ग्यायो उम्मेदवार
सोमबार, ०५ माघ २०८२, २१ : १०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ ।
गोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङलाई टिकट दिइएको छ भने क्षेत्र नम्बर २ बाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइएको छ ।
कविन्द्र २०७९ सालको निर्वाचनमा पनि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले १२ हजार ६ सय ३९ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण