मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, ११ : २१
सारांश
- विद्या श्रेष्ठले कुलमान घिसिङको उज्यालो नेपाल पार्टी छाडेर श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गरिन्।
- उनले मकवानपुर-१ बाट उम्मेदवारी दिएकी हुन्, जहाँ उनी सडक विस्तारको विरोधमा थिइन्।
- उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहेका थिए।
हेटौँडा । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य त्यागेकी विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विरोधमा रहेकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण