शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–९ बाट जनमोर्चाका रोशन दानीले गरे मनोनयन दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १५ : ५२
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट रोशन दानीले मनोनयन दर्ता गराएका छन् । 

मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

दानी सामाजिक रूपान्तरण र समाजसेवामा निरन्तर सक्रिय छन् । सञ्चारकर्मी समेत रहेका दानी प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप