शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–९ बाट जनमोर्चाका रोशन दानीले गरे मनोनयन दर्ता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट रोशन दानीले मनोनयन दर्ता गराएका छन् ।  मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी...