शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

एमालेका माधव ढुङ्गेलले रामेछापमा गरे उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १५ : ५५
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । नेकपा (एमाले)का माधव ढुङ्गेलले रामेछापबाट उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार अपराह्न मन्थली स्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता ढुङ्गेलले पार्टीका नेता कार्यकर्तासहितको उपस्थितिमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप