काठमाडौँ । नेकपा (एमाले)का उम्मेदवार माधव ढुङ्गेलले रामेछापबाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अपराह्न मन्थली स्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता ढुङ्गेलले पार्टीका नेता कार्यकर्तासहितको उपस्थितिमा एमालेको तर्फबाट उम्मेदवारी...