काठमाडौँका १० क्षेत्रमा २५४ उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १९ : १३
काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका १० वटा क्षेत्रबाट २५४ जना उम्मेदवारी परेको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा मात्र ३० जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण