शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह (तस्बिरहरू)

शनिबार, १० माघ २०८२, ०८ : २८
शनिबार, १० माघ २०८२

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको क्रममा तेह्रथुम पुगेका छन् ।

तेह्रथुमको म्याङ्लुङ देवीथानमा शाह र रास्वपा तेह्रथुम उम्मेदवार सुरेन्द्र कार्कीले स्थानीय मतदातासँग भेटघाट गरेका हुन् । 

balen dhah terathum (2)

झापा–५ बाट उम्मेदवारी दिएका साह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् । यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रमा पुगेका थिए । तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

balen dhah terathum (3)balen dhah terathum (4)balen dhah terathum (5)balen dhah terathum (6)balen dhah terathum (7)balen dhah terathum (8)balen dhah terathum (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप