राष्ट्रपति भ्रमण
राष्ट्रपति पौडेल जापान प्रस्थान, तस्बिरहरू
सोमबार, १९ माघ २०८२, ०० : ४०
काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गरेका हुन् ।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही माघ २१ गते नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ मार्फत दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
_cGkPWxQXjJ.jpg)
_TCQTnwuaTG.jpg)
_hONWxMefuz.jpg)
_rWicjsLIZa.jpg)
_sUkfSG5peP.jpg)
_aNBpVD5gZq.jpg)
_ojakJ7Xp9V.jpg)
_JFUO1RahDG.jpg)
_RvTzEZprfh.jpg)
_4pxRE2lBDt.jpg)
_Raumb63rC4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण