बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल जापान प्रस्थान, तस्बिरहरू

काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति  पौडेल नेपाली प्रतिनिधिमण्डलको...