मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, २९ माघ २०८२, ०५ : २९
बिहीबार, २९ माघ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.83 145.43
EUR  (European Euro) 1 172.55 173.27
GBP  (UK Pound Sterling) 1 198.45 199.27
CHF  (Swiss Franc) 1 189.09 189.87
AUD  (Australian Dollar) 1 103.13 103.56
CAD  (Canadian Dollar) 1 107.19 107.63
SGD  (Singapore Dollar) 1 114.78 115.26
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 20.96 21.05
SAR  (Saudi Arabian Riyal) 1 38.62 38.78
QAR  (Qatari Riyal) 1 39.63 39.79
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 39.43 39.59
MYR  (Malaysian Ringgit) 1 36.99 37.15
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.35 16.42
DKK  (Danish Kroner) 1 23.10 23.20
HKD  (Hong Kong Dollar) 1 18.53 18.60
KWD  (Kuwaity Dinar) 1 474.77 476.74
BHD  (Bahrain Dinar) 1 384.14 385.74
OMR  (Omani Rial) 1 376.21 377.76

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप