शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपालको ९ विकेट गुम्यो, सन्दीप मात्र ५ रनमा आउट

बिहीबार, २९ माघ २०८२, १६ : ४५
बिहीबार, २९ माघ २०८२

मुम्बई । टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएको छ । 

वाङ्खेडे स्टेडियममा नवौँ विकेटका रूपमा नेपालका सन्दीप लामिछाने आउट भएका हुन् । उनले ७ बलमा मात्र ५ रन जोड्न सके । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप