चल्न थाल्यो युट्युब
बुधबार, ०६ फागुन २०८२, ०८ : ५४
काठमाडौँ । युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या देखिएको समस्या समाधान भएको छ । आज बिहान युट्युब डाउन हुँदा विश्वभरका लाखौँ प्रयोगकर्ताले समस्या भोगेका थिए ।
सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो पोखिरहेका थिए । गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको थियो ।
परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरूले काम गरेका थिएनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण