सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

महाराजगन्जस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा

बिहीबार, १४ फागुन २०८२, ०९ : ४५
बिहीबार, १४ फागुन २०८२

काठमाडौँ । नेपालको प्रतिष्ठित व्यापारिक घराना भाट–भटेनी सुपर मार्केट प्रालिले आफ्नो महाराजगन्जस्थित शाखा पुनः सञ्चालनमा ल्याएको छ । 

सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले आज बिहान उक्त स्टोरको औपचारिक उद्घाटन गरेका हुन् । 

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै र थप परिष्कृत सेवा प्रदान गर्ने उद्देश्यले महाराजगन्ज शाखा पुनः सञ्चालनमा ल्याइएको गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप