४८ थान नेपाली राहदानीसहित एक जना पक्राउ
बिहीबार, १४ फागुन २०८२, २१ : ०४
काठमाडाैँ । अवैध रूपमा बाह्य मुलुक लैजान लागिएकाे ४८ थान नेपाली राहदानी हित एक जना पक्राउ परेका छन् । बिहीबार काठमाडौंकाे नागार्जुन नगरपालिका १ का ४५ वर्षिय तारा चन्द चौधरीलाई पक्राउ गरिएकाे हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले भुटान एयरलाइन्सको काठमाडौँबाट दिल्ली जान लागेको अवस्थामा साथमा लिई आएको पछाडी भिर्ने कालो रंगको झोला चेकजाँचका क्रममा नेपाली राहदानी ४८ थान बाह्य मुलुकतर्फ लान लागेको अवस्थामा फेला पारिएकाे हाे ।
चाैधरीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण