खाल्डोमा परेर एकै घरका दुई बालबालिकाको मृत्यु
मङ्गलबार, १९ फागुन २०८२, १२ : ३९
सुर्खेत । सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् ।
उनीहरू कालिकोटको तिलागुफा नगरपालिका—९ चिलखाया घर भएर वीरेन्द्रनगर—९ मा बस्दै आएका टेकबहादुर कटुवालका छोराछोरी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार घर बनाउन खनेको खाल्डोमा परेर उनीहरूको सोमबार साँझ मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण