काठमाडौँ । बालबालिकाको मानसिक विकासमा सकारात्मक सोचको महत्व उल्लेख गर्दै शिक्षक तथा अभिभावकहरूले बालबालिकामा नकारात्मकता नभरी उज्ज्वल भविष्य निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। नागार्जुन नगरपालिका–५ स्थित सीतापाइमा रहेको इलेन मेमोरियल...