बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नेकपा सहसंयोजक नेपालले गरे मतदान

बिहीबार, २१ फागुन २०८२, ०८ : ३१
बिहीबार, २१ फागुन २०८२

रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गरेका छन् । 

उनले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप