गोरखामा नेपाली सेनाको मोटरसाइकल गस्ती
बिहीबार, २१ फागुन २०८२, ०९ : ५६
गोरखा । निर्वाचन सुरक्षा अन्तर्गत नेपाली सेना बाहिरी घेरामा खटिएको छ । तेस्रो घेरामा रहेर उनीहरुले सुरक्षा दिइरहेका छन् ।
यसै क्रममा गोरखाको सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको सुरक्षा गस्तीको क्रममा सेनाले मोटरसाइकल गस्ती समेत गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण