साढे १२ बजेसम्म सुर्खेतमा ६३ हजार मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १२ : ४५
सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका ६३ हजार १०३ मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
सुर्खेतमा २ लाख ४८ हजार ९४३ मतदाता सङ्ख्या रहेको छ । सुर्खेतमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण