बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

दाङ-१ मा रास्वपा अगाडि

शुक्रबार, २२ फागुन २०८२, ०९ : २३
शुक्रबार, २२ फागुन २०८२

बुटवल । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले अग्रता जारी गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६५११  मतगणना हुँदा रास्वपाका पाठकले ३ हजार ९५९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १०१८मत पाएका छन्। 

नेकपा एमालेका रेवतीरमण शर्माले ४५८ मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेटमणि चौधरीले ४७५ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप