बुटवल । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले अग्रता जारी गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६५११ मतगणना हुँदा रास्वपाका पाठकले ३ हजार ९५९...