मोरङ –२ मा रास्वपाको अग्रता, एमाले पछ्याउँदै
शुक्रबार, २२ फागुन २०८२, १० : ४०
काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । यो क्षेत्रको प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् ।
रास्वपाका उम्मेदवार कृष्णकुमार कार्कीले ५१ मत ल्याउँदा दोस्रोमा नेकपा एमालेका दिलिपकुमार अग्रवालले मत १७ पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका मीनेन्द्र रिजालले ६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण