मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेख—१ मा १६४० मत गन्दा कांग्रेसकी बासना अगाडि

शुक्रबार, २२ फागुन २०८२, १० : ४१
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • दैलेख- १ मा १६३० मत गणना गर्दा नेपाली कांग्रेसकी बासना थापाले अग्रता लिएकी छन् ।
  • थापाले ६०४ मत प्राप्त गरिन् भने एमालेका रविन्द्र शर्माले ५४९ मत ल्याए ।
  • रास्वपाका नन्दकिशोर बस्नेतले ३३२ र नेकपाका अम्मरबहादुर थापाले ३३ मत पाए ।

सुर्खेत । दैलेख- १ मा १६३० मत गणना गर्दा नेपाली कांग्रेसकी बासना थापा अगाडी देखिएकी छन् ।

उनले ६०४ मत पाइन् । एमालेका रविन्द्र शर्माले ५४९, रास्वपाका नन्दकिशोर बस्नेतले ३३२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अम्मरबहादुर थापाले ३३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप