मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु

शुक्रबार, २२ फागुन २०८२, ११ : १७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • कैलाली र कञ्चनपुरका ७ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
  • कैलालीका क्षेत्र नम्बर १, ३, ४, ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा मतगणना जारी छ।
  • कैलालीको क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन बाँकी छ भने पहाडी जिल्लामा अझै सुरु भएको छैन।

धनगढी । कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि  सुरु भएको हो।

उता कञ्चनपुरका ३ वटै निर्वाचनमा क्षेत्रमा पनि मत गणना जारी छ। अव कैलालीको क्षेत्र नम्बर २ मा मात्रै मतगणनाको काम सुरु हुन बाँकी छ। प्रदेशका पहाडी जिल्लामा भने मतगणनाको काम अझै सुरु भएको छैन। डडेलधुरामा ११ बजेदेखि मत गणना हुनेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप