धादिङ–१ मा अग्रता बढाउँदै रास्वपाकी तामाङ
शुक्रबार, २२ फागुन २०८२, १२ : १३
धादिङ । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले अग्रता कायम राखेकी छिन् ।
हालसम्म ६ हजार ९४ मत गणना, हुँदा रास्वपा उम्मेदवार तामाङले २ हजार ६०८ मत पाएकी छिन् ।
एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत ल्याउँदा नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण