धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायम राखेकी छिन् । तामाङले हालसम्म गणना भएको मतमध्ये ५ हजार ३०९ मत पाएकी छिन् । एमालेका...