बागलुङ–२ मा रास्वपाको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : ३१
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरुवाती अग्रता बनाएका छन् । उनले ४१६ मत पाएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसे एमाले ४९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन् ।
यस क्षेत्रमा नेकपाका देवेन्द्र पौडेलले जित्दै आएका थिए । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । यो परिणाम गलकोट नगरपालिका–४ स्थित खरुवा मावि मतदान केन्द्रको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण