मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोटाङमा मतगणना सुरु

शुक्रबार, २२ फागुन २०८२, १७ : ०६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ।
  • सर्वदलीय बैठकले ३ः३० बजेबाट मतगणना गर्ने निर्णय गरेपनि भर्खर सुरु भएको हो।
  • बिहीबार भएको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मतदाताले मतदान गरेका थिए।

काठमाडौँ । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरेपनि भर्खर सुरु भएको हो ।  

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा  खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५  जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप