परिणाम
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी
शनिबार, २३ फागुन २०८२, ०६ : १२
सारांश
- तेह्रथुम १ बाट नेपाली कांग्रेसका सन्तोष सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्।
- सुब्बाले ११,५६१ मत प्राप्त गर्दा नेकपा एमालेका भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की ७,७३७ मतसहित तेस्रो स्थानमा रहे।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् ।
सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुरेन्द्र कार्कीले ७,७३७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण