धादिङ–२ मा रास्वपा उम्मेदवारले बढाए अग्रता
शनिबार, २३ फागुन २०८२, ०६ : ३८
धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवारले अग्रता बढाएका छन् । हालसम्म भएको मतगणनामा रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले १ हजार ३१० मतको अग्रता बनाएका हुन् ।
उनले ८ हजार ३७१ मत ल्याउँदा कांग्रेसका रमेश धमलाले ७ हजार ६१ मत पाएका छन् । एमालेका धन बहादुर घलेले ५ हजार १२१ मत ल्याउँदा नेकपाका राम बहादुर भण्डारीले ५ हजार ७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण