धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवारले अग्रता बढाएका छन् । हालसम्म भएको मतगणनामा रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले १ हजार ३१० मतको अग्रता बनाएका हुन् । उनले...